क्षमता विस्तार गर्दै मनकामना केबलकार
काठमाडौं । नेपालकै पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रा.लि.ले केबलकारको क्षमता विस्तार गर्ने भएको छ । यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो । ‘बढ्दो यात्रु चापलाई सम्बोधन गर्न तीन वटा डब्बा थप्ने तयारी गरेको छ । ‘क्षमता विस्तार पछि दैनिक थप एक हजार यात्रुलाई सेवा दिन सकिन्छ ।’ … Continue reading क्षमता विस्तार गर्दै मनकामना केबलकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed