गरिमा विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बीच सम्झौता
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैकासुरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले उतm सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सो सेवा अन्र्तगत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त … Continue reading गरिमा विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बीच सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed