प्रधानमन्त्रीलाई नेपाली सेनासम्बन्धी परिचयात्मक जानकारी
काठमाडौँ । प्रधानमन्त्री डा.श्री बाबुराम भट्टराईलाई असोज ९ गते अपरान्ह जंगी अड्डामा एक कार्यक्रमका बीच नेपाली सेनाद्वारा नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराईएको थियो । कार्यक्रमको प्रारम्भमा प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा.ले स्वागत मन्तव्य दिनु भएको थियो भने सहायक रथी श्री पदम विलाश कार्की र सहायक रथी श्री हरि बहादुर बस्नेतले नेपाली सेनाको सांगठनिक … Continue reading प्रधानमन्त्रीलाई नेपाली सेनासम्बन्धी परिचयात्मक जानकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed