काठमाडौँ । सञ्चार मन्त्रालयमा आयोजित प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्रालयका सहायक प्रवक्ता एकमणि नेपालले विसं २०६९ वैशाख १ गतेदेखि भदौ मसान्तसम्म पाँच महिनामा बाढीपहिरो तथा अविरल वर्षाका कारण १०२ जनाको मृत्यु हुनुका साथै ४३ जना हराइरहेका छन् । सो अवधिमा झाडापखालाबाट ३३ जनाको र चट्याङबाट ८९ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरीमा … Continue reading वर्षाका कारण सयौंको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed