बस व्यवसायीद्वारा सेवा ठप्प

जिल्ला विकास समिति, बाराले ग्रामीण भेगको बाटोघाटो मरम्मत नगरेको र बस व्यवसायी सङ्घले आफूले गरेको मरम्मत रकमको भुक्तानी नदिएको भन्द ६ घण्टा बस सेवा बन्द गरेका छन् । बरियारपुर–कोल्भी र करैया सपही सडकखण्ड जिविसले भनेको आधारमा मरम्मत गरेको तर जिविसले खर्च उपलब्ध नगराएको, बरियारपुर–कबही र मटिअर्वा–सिम्रौनगढ जीर्ण सडकखण्ड मरम्मत नगरेको भन्दै बिहानैदेखि दिउँसोसम्म व्यवसायीले यातायात … Continue reading बस व्यवसायीद्वारा सेवा ठप्प