आईएमईको ३६ औँ सेन्टर चक्रपथमा

काठमाण्डौ । इन्टरनेशनल मनि एक्सप्रेस (आईएमई) ले काठमाण्डौको चक्रपथमा आफ्नो ३६ औँ आईएमई सेन्टर स्थापना गरेको छ । चक्रपथस्थित ग्यालेक्सी मनि ट्रान्सफरको एक विशेष समारोहकावीच  आईएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घटन र्गनु भएको हो । आईएमईका बजार व्यवस्थापन तथा व्यापार प्रर्वद्र्धन प्रमुख डेनियल डी. श्रेष्ठले विज्ञप्ती जारी गरी चक्रपथको शाखासंगै आईएमईको नेपालभर ३६ वटा … Continue reading आईएमईको ३६ औँ सेन्टर चक्रपथमा