दशैं बोनसको विषयलाई लिएर बन्द रहेको हुलास स्टील उद्योगमा व्यवस्थापन पक्ष र मजदुरबीच सहमति भएको छ । उद्योग हाताभित्र चलेको वार्तामा दुवै पक्षबीच सहमति भएको हो । सहमतिसँगै उद्योग सञ्चालनमा आउने भएको छ । उद्योग व्यवस्थापनले कारखानाका सम्पूर्ण मजदुरलाई दुई महिनाको तलब बोनससहित प्रतिमजदुर सात हजार छ सय रुपैयाँ दिने भएपछि दुवै पक्षबीच सहमति बनेको … Continue reading बोनसको लागि सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed