व्यवसायीका फायल गायब

काठमाडौं । वैदेशिक रोजगार विभागमा व्यवसायीका फाइल गायब हुन थालेको गुनासो आउन थालेको छ । संस्थागत श्रमस्वीकृति लिएर रोजगारीकोलागि विदेशिनेको भिड बढ्दै गएपछि अनियमितता रोक्न विभागले केहि समय पहिलेदेखि अन्तिमस्वीकृतिका फाइल दर्ता गरेर क्रमसंख्याका आधारमा संस्थागत श्रमस्वीकृति दिन थालेको थियो । रकमको कारोबार नमिलेका अन्तिम श्रमस्वीकृतिका फाइलहरुलाई बिभागको गोदाम सिनामङ्गल पठाइन्छ भने अवैध कारोबारमा कुरोकानी … Continue reading व्यवसायीका फायल गायब