काठमाडौँ । बडादसै र तिहार २०६९, नेपाल संवत् ११३३, छठ तथा इद उल ज्योहाको उपलक्ष्यमा नेकपा (एमाले)का तर्फबाट अध्यक्ष झलनाथ खनालले आगामी कात्तिक १४ गते शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम आयोजना गर्ने हुनुभएको छ । कार्यक्रममा कूटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक जीवनका विशिष्ट व्यक्तित्व, निजामती तथा जङ्गीसेवाका राष्ट्रसेवक कर्मचारी, बुद्धिजीवी, उद्यमी–व्यवसायी, सञ्चारकर्मी, पार्टी … Continue reading मदिरालयमा एमालेको शुभकामना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed