मधेशी दलहरूबीच एकीकरणमाथि राजनीति

राजेश अहिराज पटक–पटकको प्रयास पश्चात् मधेशी दलहरूबीच एकीकरणका शुभ संकेतहरू देखिन थालेको छ । सीमित व्यक्तिमा पार्टी र मन्त्री पदको स्वार्थ देखिए पनि आम मधेशी जनताको चाहना र मधेशी नेतृत्वका सुझबुझका कारण एकीकरणको अभियानलाई टेवा मिलेको छ । संविधानसभाको निर्वाचनपछि मधेशका आन्तरिक फिरंगीहरूको दाउपेच र ठूला दलको चक्रव्यूहमा भासिएर मधेशका निमित्त केही गर्न नपाउँदाको पीडा … Continue reading मधेशी दलहरूबीच एकीकरणमाथि राजनीति