एमालेको कांग्रेसलाई समर्थन

काडमाडौं । भावी राष्टिय सरकार गठनका लागि एमालेले नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । एमालेको पोलिटब्युरो बैंठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेसका सभापति सुशिल कोइरालालाई कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएपछि एमालेले त्यागी, इमान्दार र निरकलंक छविका कोइरालाका पक्षमा दलहरुको समर्थन जुटाउन पहल गर्ने निर्णय भएको एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईले जानकारी … Continue reading एमालेको कांग्रेसलाई समर्थन