आन्दोलन यस्का लागि गरौं !!

शाश्वत शर्मा जाबो एउटा सरकार गठन गर्दा सहमति हुन सक्दैन भने संविधान बनाउँदा सहमति होला ? कसैले पत्याएको छ कि, आउँदो वैशाखमा चुनाव भएर नयाँ र सर्वमान्य संविधान निर्माण हुन्छ भन्ने कुरा ? चुनाव गराउने सरकार गठन हुन समेत गाह्रो छ भने चुनाव सम्पन्न हुने अनि संविधान निर्माण हुने कुरा त अब तपसिल हुँदै गए … Continue reading आन्दोलन यस्का लागि गरौं !!