काठमाडौं । हिजोको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा रिक्त पाँच एआईजी पदमा पाँचै जना डीआईजीको बढुवा गरेको छ । प्रतिस्पर्धीको दौडधुप र चाकडीबाजकै कारण लामो समयदेखि रोकिएको एआईजी बढुवा कार्य प्रहरी प्रधान कार्यालयले वरिष्ठताका आधारमा गरेको सिफारिसकै आधारमा गृहमन्त्रालयले मन्त्रिपरिषद्मा निर्णयार्थ प्रस्ताव प्रस्तुत गरेको हो । वरिष्ठताका आधारमा एआईजीमा बढुवा हुनेहरुमा दिनकर शमशेर राणा, पुष्कर रेग्मी, … Continue reading कामचलाउको चलखेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed