आगामी चुनावमा जनताको प्रतिक्रियाको भयले सशंकित बनेका मधेशवादी दल तथा नेताहरू आफ्नो पुनर्जीवनको खोजीमा लागेका छन् । आफ्नो पुनर्जीवन र फेरी पनि मधेश राजनीतिमा टिकिराख्नका लागि मधेशवादी दलहरूले जनतासामु विभिन्न जालहरू फाल्दै छन् । मधेशवादी दल र नेताहरूले मधेशी जनतामाझ फालेको पहिलो जालो थियो मधेशवादी पार्टीहरूबीच एकीकरणको हल्ला । यस हल्लाबाट मधेशी जनताहरूमा केही हदसम्म … Continue reading मधेश राजनीतिको अबको बाटो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed