काठमाडौं/ ग्लोबल आइएमई बैंकले ग्राहक सेवालाई लक्षित गरी काठमाडौंको महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । एटिएम मेसिन उद्घाटन सोमबार बैंकअध्यक्ष चन्द्रप्रसाद ढकाल र महाशाखाप्रमुख नायब प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गरेका हुन् । बग्गीखानासहित बैंकका एटिएम सञ्जाल ६१ पुगेका छन् । बंैकले काठमाडौंमा सवारी नियम उल्लंघन गर्नेबाट लिइने जरिबाना रकम (राजस्व) … Continue reading बग्गीखानामा ग्लोबल आइएमई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed