अन्तर्राष्ट्रिय अपांग दिवसमा विशेष कार्यक्रम

काठमाडौं । अन्तर्राष्ट्रिय अपाङगता दिवसका अवसरमा समाजसेवाको उद्देश्यले केन्द्रीय प्रहरी परिवार महिला संघद्वारा जनता प्रहरी सदभाव बढाउने चेतनाबाट अभिप्रेरित भई प्रहरी महानिरीक्षकको निवासमा  विशेष कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा सो संघकी अध्यक्ष श्रीमती रीता रानाले देश र जनताको सुरक्षाका लागि दिन रात खट्ने प्रहरीका परिवारहरुले अपाङ्गतालाई समाजमा हक अधिकार सहित सम्मानित गराउन अभियान … Continue reading अन्तर्राष्ट्रिय अपांग दिवसमा विशेष कार्यक्रम