कोइरालाकै नेतृत्वमा राष्ट्रिय सरकार
भक्तपुर । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार वन्ने ठोकुवा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले गर्नु भएको छ । भक्तपुरमा आयोजना गरेको रफल सञ्चार क्लबले कार्यक्रममा विजुक्छेले एकीकृत माओवादी लगायत विपक्ष १५ दलले नै काँग्रेसलाई समर्थन गर्ने जनाइसकेकाले कोइरालाकै नाममा राष्ट्रिय सहमति जुट्ने दावी गर्नु भयो । हालसम्म भारतकै इसारामा … Continue reading कोइरालाकै नेतृत्वमा राष्ट्रिय सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed