डिआईजी बढूवामा रस्साकस्सी

काठमाडौं । पाँच एआईजीको बढूवा लगत्तै सरकारले नेपल प्रहरीमा रिक्त पाँच डिआईजीको  बढूवा प्रक्रिया अगाडि बढाउन गृहकार्य शुरु गरेको छ । गृहमन्त्रालयले ५ डिआईजीको बढूवा प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि आईजीपी कुवेर सिंह रानाले डिआईजी र पाँच एसएसपीको बढूवा फायल एकैचोटी तयार गर्न प्रशासन विभागका एआईजी विनोद सिंहलाई निर्देशन दिएको बुझिएको छ … Continue reading डिआईजी बढूवामा रस्साकस्सी