प्रतिगामी कर्मचारीतन्त्र र हामी

आफ्नो १७ वर्षीय छोरालाई विदेश पढ्न पठाउने बेला भयो, तर नागरिकता हातमा छैन । नागरिकता नभएपछि कुनै काम पनि अगाडि बढ्दैन । पोखरा– ४ की दीपा कोइराला आफैँ कानुन व्यवसायीसमेत हुन् । तर, छोराको नगरिकता बनाउन नसक्दा उनलाई दु:ख र विभेद दुवै महसुस भएको छ । नेपालमा नागरिकता अति आवश्यक कागजात हो, नागरिकता यो देशको … Continue reading प्रतिगामी कर्मचारीतन्त्र र हामी