आत्मप्रशंसाको पुलिन्दा मात्र होइन कर्म

बडो मेहनत र संघर्षका साथ आर्जेको सफलतालाई लिपिबद्ध गरिएको पुस्तकलाई कसैले ‘आत्मप्रशंसाको पुलिन्दा’ भन्छ भने त्यो उसको समीक्षा स्वतन्त्रता त होला, तर हण्डरका साथ आर्जेको सफलताप्रति न्याय गरेकोचाहिँ ठहरिँदैन भन्ने मेरो दृष्टिकोण छ । कुरा हो, २०६९ मंसिर २० गतेको । त्यस दिनको राष्ट्रवाणी साप्ताहिकमा पुस्तक सन्दर्भमा मैले किष्ट बैंक लिमिटेडका कार्यकारी प्रमुख कमलप्रसाद ज्ञवालीले … Continue reading आत्मप्रशंसाको पुलिन्दा मात्र होइन कर्म