साइबर अपराधमा कडा निगरानी

फिलिपिन्समा हालै जारी साइबर अपराध कानुनको कार्यान्वयनपछि अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गर्दा कारवाहीमा परिने हो कि भन्ने कुराबाट अनलाइन मिडिया मात्र नभई सर्वसाधारण नागरिक पनि चिन्तित हुन थालेका छन् । आमसञ्चारसँग आबद्ध समूहहरूले नयाँ कानुनले मुलुकमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने र अभिव्यक्तिको स्वतन्त्रतालाई सीमित गर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ब्लगरहरू र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले … Continue reading साइबर अपराधमा कडा निगरानी