काठमाडौं/ ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको तातोपानीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । तातोपानीसहित बैंकका शाखा सञ्जाल ६३ पुगेका छन् । बैंकको शाखा कार्यालय उद्घाटन उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले गरेका हुन् । कार्यक्रममा बैंक अध्यक्ष चन्द्रप्रसाद ढकालले शाखा विस्तारपछि तातोपानी भन्सार नाकाबाट हुने नेपाल–चीनबीचको व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनले … Continue reading तातोपानीमा ग्लोबल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed