ट्राफिक प्रहरीका नयाँ योजना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ूक्भचखष्अभ धष्तज ब क्mष्भिू का साथ सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले आयोजना गरेको ट्राफिक प्रहरी आचरण व्यवहार सुधार सम्बन्धि अनुशिक्षण तालिमको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालबाट ट्राफिक प्रहरी महाशाखा परिसर भित्र एक समारोहका बिच  मिति २०६९ पौष १२ गते समुद्धघाटन भएको छ । उक्त अनुशिक्षण … Continue reading ट्राफिक प्रहरीका नयाँ योजना