काठमाडौं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त अबस्थामा रहेको गोर्खा बिकास बैंकको ब्यवस्थापन आºनो हातमा लिएको छ । समस्याग्रस्त घोषणा गरेको २ वर्षसम्म पनि बैंक आन्तरिक रुपमा सुध्रन नसकेपछि राष्ट्र बैंकले अब ६ महिना भित्र सुधार नभए खारेजीमा लैजाने बिकल्प सहित ब्यवस्थापन आºनो हातमा लिएको हो । राष्ट्र बैंकका उपनिर्देशक बिश्व थापाको नेतृत्वमा ३ जनाको ब्यवस्थापन … Continue reading गोर्खा बैंक समस्यामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed