मुलुक गतिहीन अवस्थाबाट गुज्रिरहेको छ । वर्तमान माओवादी र मधेशवादी गठबन्धन सरकारलाई राष्ट्रपति डा. रामवरण यादवले काम चलाउको हैसियत प्रदान गरेको महिनौं भइसक्दा पनि कुनै ठोस निकास निस्कन नसक्नु मुलुककै निम्ति दुर्भाग्य सावित हुने छाँटकाँट देखिरहेको छ । नेपाली जनता निरास भैसकेका छन् । शन्ति र संविधानका निम्ति निर्माण भएको यो गठबन्धन सरकारले शान्त्ति प्रक्रियालाई … Continue reading राजनीतिक गतिरोध कहिलेसम्म ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed