भीमसेन थापाभन्दा बलिया बाबुराम
बाबुराम भट्टराईलाई प्रतिपक्षीले हल्लाउन पनि सकेनन् । धेरैको प्रतिक्रिया छ– भीमसेन थापाभन्दा पनि बलिया रहेछन् बबुराम । जंगली हिंसा त्यागेर लोकतान्त्रिकरण संस्कृतिमा प्रवेश गरेका बाबुरामले चितवनको ध्रुवे हात्तीले गरेजस्तो राजनीतिक बिध्वंश मच्चाएका छन् । चितवनको ध्रुवेले मान्छे मार्न थालेको छ, मान्छेका घर भत्काएर आतंक फैलाएको छ भने सिंहदरवारभित्र बसेको ‘बाबुरामके ध्रुवे’ चरित्रले राजनीतिलाई मारिरहेको छ, … Continue reading भीमसेन थापाभन्दा बलिया बाबुराम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed