
तपाई कहिले देखि सिनेक्षेत्र/मोडलिङ क्षेत्रमा लाग्नु भयो ?
जब म १३ बर्ष की थिएँ तव एउटा :गकष्अ ख्ष्मभय को लागि अफर आयो अनि त्यही समयबाट मेरो मोडलिङ करियर शुरु भएको हो ।
कस्को प्रेरणाले यो क्षेत्रमा लाग्नु भयो ?
मेरो बाबाको प्रेरणाबाट
अहिले सम्म कति वटा गीतमा मोडलिङ्ग गर्नुभयो ?
करिव ८ वटा गीतहरुमा मोडलिङ गरेकी छु ।
मनपरेको मोडलिङ गीत कुन हो ?
नेवारी गीत निगु मिखाय् छहे जक भन्ने
टेलिफिल्म र फिल्ममा खेल्नु भएको छ ? कुन–कुन टेलिफिल्म र फिल्ममा खेल्नु भयो ?
नेपालीमा चाहीँ प्ष्यि त्बलनय :ष्पभ भन्ने टेलिफिल्ममा र नेवारी चाहीँ थुप्रैमा अभिनय गरेकी छु । अनि इहिपा: भन्ने नेवारी फिल्ममा नायिकाको भूमिकामा खेलेकी छु ।
अहिले नेपाली चलचित्र दर्शकले त्यति रुचाएको पाइँदैन किन ?
किनभने ब्अतष्लन र म्ष्बबिनगभ म्भष्खिभचथ तेति राम्रो छैन जस्तो मलाई लाग्छ, तर सबै चलचित्रलाई रुचाएको पाँइदैन भन्न पनि मिल्दैन किनभने अहिले धेरै राम्रो त्तगबष्तिथ भएको चलचित्रहरु पनि बनेको छ जस्तै लुट ?
यस क्षेत्रमा नलागेको भए के गर्नु हुन्थ्यो होला ?
मैले जीवनमा :यमभििष्लन, क्ष्लनष्लन र ब्ष्चज्यकतभकक बन्छु भनेर सोचेको थिएँ जुन अहिले म भएँ तर यदि यो क्षेत्रमा म नलागेको भए म क्यअष्ब िध्यचप तिर लाग्थेँ होला ।
नेपाली नायिका कथाले मागेको भन्दा समाजले पचाउने भन्दा बढी नाँगिने गरेका छन । यसरी ग्यामलर बन्नु ठिक हो ?
यो कुरा एकदम गलत हो । हाम्रो नेपाली समाज जस्तो छ त्यहि अनुसार चल्नु पर्छ । ष्mिष्त भन्दा बढी ग्यामलर्स बन्नु ठिक होइन ।
नायिकालाई निर्देशक र निर्माताले नाजायज फाईदा लिन्छन भनिन्छ, तपाईको अनुभव के हो ?
मेरो अनुभव त्यस्तो केहि छैन । सबै कुरा मान्छेमा भर पर्छ । आफु राम्रो त सबै राम्रो
नेपाली नायिकाका रुपमा उदाएका धेरै नायिका राम्रो कला प्रस्तुत भन्दा निर्माता, निर्देशकलाई खुशी तुल्याउनकै कारण नायिकाको रोलमा आउँछन भन्ने आरोप लाग्ने गरेको छ, तपाई के भन्नुहुन्छ ?
मेरो बारेमा कुरा गर्दा म यो कुरामा एकदम असहमत छु । मेरो कुनै यस्तो अनुभव छैन र मलाई अरु नायिकाको बारे कहि थाहा छैन र म बोल्न पनि चाहाँदिन ।
तपाईलाई मनपर्ने नायक र नायिका कुन कुन हुन ?
नायकमा कर्मा शाक्य र नायिकामा नम्रता श्रेष्ठ ।
पुरुषको कुन कुराले तपाईलाई आकर्षित गर्छ ?
बोलिले ।
वाईफ्रेण्ड छ्न ?
अहँ ? अहिलेलाई छैन ।
तपाईको विचारमा सेक्स के हो ?
मलाई यसको अनुभव छैन तर भन्नुपर्दा सबैलाई चाहिने एउटा कुरा हो ।
विवाह अघि सेक्स गर्नु राम्रो हो ?
मलाई जहाँसम्म लाग्छ यो ठिक होइन र म एउटी नेवारी: केटी भएकीले हाम्रो समाजले यसलाई स्वीकार्दैन ।
विवाह गर्ने सोच्नु भएको छ ?
अहिलेलाई छैन र मेरो उमेर पनि भएको छैन । जब आफु स्वतन्त्र हुन्छ तब बल्ल यसको बारेमा सोच्ने छु ।
अरुको विवाहमा उपस्थित हँुदा आफुलाई विवाह गरुँ–गरुँ जस्तो लाग्दैन ?
मलाई त्यस्तो केहि लाग्दैन ?
पुरस्कार तथा अन्य कुनै सम्मानपत्र पाउनु भएको छ कि ?
:ष्कक ल्भधब द्दण्ण्ढ :ष्कक एजयतयनभचष्अ मिस नेवा २००९मा फोटो जेनिकमा सम्मान पाएकी थिएँ ।
आफ्नो अन्य कृहि भएमा ?
मैले मोडलिङ,गीत गाउने र म एक विमान परिचारिका पनि हुँ । र नेपाल मण्डल टेलिभिजनमा ख्व् को रुपमा कार्यरत छु र हाल अहिले ल:मा कार्यरत छु ।













