न्यूयोर्कभित्रै पन्पियो यौनतस्करी जालो

न्यूयोर्क (आई.पी.एस्./एन्.पी.आई.) — रुथ १२ वर्ष र लोयाल १३ वर्षकै हुँदा यौनधन्धा सुरु गर्नुपरेको थियो । आमाकै केटासाथीबाट बलात्कृत रुथ घरबाट भागिन् तर उनलाई दलालहरूले आड्ढ्नो जालमा पारे । त्यसपछि उनलाई वेश्यावृत्तिका निम्ति बेचियो । लोयालको कथा भने केही ड्ढरक छ । पारिवारिक अवस्था कमजोर भएपछि उनले अन्तत: सडकमा काम गर्न थालिन् । आड्ढ्नो जीवनका … Continue reading न्यूयोर्कभित्रै पन्पियो यौनतस्करी जालो