पोखरा ८ नयााबजारमा रहेको पश्मिाञ्चल डेण्टल होमले १४ दिनसम्म पोखरामा सञ्चालन गरेको निशुल्क दन्तपरिक्षण शिविर सम्पन्न भएको छ । होमले पोखरामा आफ्नो सेवा सुरु गरेको दोश्रो वर्ष पुरा गरी तेश्रो बर्ष प्रवेशको अबसर पारेर आयोजना गरेको निशुल्क शिविरमा सर्वसाधारणको घुइचो लागेपछि शिविरको समय पााच दिन थप गरी गत बुधबारसम्म पुर्याइएको थियो । होमकै प्राङ्गणमा भएको शिविरमा दात र मुखको निशुल्क परिक्षण गरिनुका साथै असक्त तथा असहाय विरामीलाई नि:शुल्क औषधी वितरण पनि गरिएको होमका प्रमुख डा. कमल प्रसाद चपाइले जानकारी दिनुभयो । दन्तपरिक्षण शिविरमा दाात र मुख सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गरिएको थियो । गत असार १३ गतेदेखि सुरु भएको सो शिविर २१ गतेसम्म गर्ने भनिएतापनि सर्वसाधारणको घुइचोका कारण २६ गतेसम्म शिविर गरिएको थियो । यस्ता शिविरहरुले जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको र शिविर आगामि दिनमा पनि आयोजना गरिने होमका प्रमुख डा. कमल प्रसाद चपाइले जानकारी दिनुभयो ।
You are here : इन्द्रेणी साप्ताहिक » मोफसल समाचार » १४ दिने निशुल्क दन्तपरिक्षण शिविर
-
Related Articles From This Category
विपत व्यवस्थापन तालिम
Published On 15 Jun 2018पोखरा । नेपाल रेडक्रस सोसाईटी उपशाखा १० पोखराको रजत जयन्तीको अवसरमा आयोजित वडा स्तरिय २ ...
फागुनमा पञ्चायत प्रदर्शनको तयारी
Published On 25 Aug 2017काठमाडौं । शिवम अधिकारीद्वारा लिखित तथा निर्देशित नेपाली कथानक चलचित्र पञ्चायतको आगामी फागुनमा प्रदर्शन गरिने भएको छ । सो ...
कसुर’को छायाँकनको तयारी अन्तिम चरणमा
Published On 25 Aug 2017युवा निर्देश दिनेश पौडेलद्वारा निर्देशित नेपाली कथानक चलचित्र कसुरको छायाँकन तयारी पुरा भएको छ । साउन महिनामै छायाँकनको थालनी ...
पौरखी नेपालको तालिम सम्पन्न
Published On 18 Jul 2015पोखरा । बैदेशिक रोजगारबाट फर्केका महिलाहरुका े सं स्था पौ रखी नेपालले भूकम्प पीडित महिलाहरुलाई ...
कु“वर मिलन समाजको साधारणसभा
Published On 05 Jun 2015पोखरा । कुँवर मिलन समाज पोखरा १५ र कुँवर मिलन नारी समाज, पोखरा १५ले संयुक्त ...
-
ताजा अपडेट
e-Papers
- Bhadra 15 (328)
- Bhadra 08 (675)
- Bhadra 01 (664)
- shrawan 25 (661)
- shrawan 18 (655)
- shrawan 11 (648)
- shrawan 04 (631)
- Ashad 29 (619)
- Ashad 22 (640)
- Ashad 15 (648)
- Ashad 08 (627)
- Ashad 01 (648)
- Jestha 25 (606)
- Jestha 18 (559)
- Jestha 11 (613)
- Jestha 04 (534)
- Baisakh 28 (481)
- Baisakh 21 (450)
- Baisakh 14 (384)
- Baisakh 7 (422)
- Chaitra 30 (249)
- Chaitra 23 (264)
- Chaitra 16 (231)
- Chaitra 2 (201)
- Falgun 25 (185)
- Falgun 18 (186)
- Falgun 11 (156)
- Falgun 4 (167)
- Poush 28 (164)
- Magh 12 (162)
- Poush 21 (160)
- Push 14 (137)
- Poush 7 (136)
- Mangsir 29 (125)
- Mansher 15 (137)
- Mangsir 8 (180)
- Mangsir 1 (157)
- Kartik 24 (157)
- Kartik 17 (143)
- Kartik 10 (131)
- Aasoj 20 (154)
- Ashoj 6 (149)
- Bhadra 23 (162)
- Bhadra 16 (187)
- Bhardha-09-2074 (146)
- Bhardha-02-2074 (148)
- Shrawan-27-2074 (179)
- Shrawan-20-2074 (146)









