मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलका सदस्य तथा साहित्यकार असफल गौतमलाई शोक परेको छ । उहााका हजुरबुबा नरबहादुर रानाभाटको ९० वर्षको उमेरमा मङ्गलबार निधन भएको हो । स्व. रानाभाटका एक छोरा, सात छोरी सहित १०९ जना सन्तानहरु रहेका छन् । स्व. रानाभाटको मङ्गलबार नै दाहसंस्कार गरिएको थियो । यसैबिच मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलका महासचिव विरेन्द्र सापकोटाद्धारा जारी शोक विज्ञप्तिमा मानवअधिकारका शुभेच्छुक तथा अभिभावक रानाभाटको निधनले हुर्जा स्तब्ध भएको जनाएको छ । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना हुर्जा पश्चिमाञ्चल गर्दछ, विज्ञप्तिमा भनिएको छ ।
You are here : इन्द्रेणी साप्ताहिक » मोफसल समाचार » साहित्यकार असफललाई शोक
-
Related Articles From This Category
विपत व्यवस्थापन तालिम
Published On 15 Jun 2018पोखरा । नेपाल रेडक्रस सोसाईटी उपशाखा १० पोखराको रजत जयन्तीको अवसरमा आयोजित वडा स्तरिय २ ...
फागुनमा पञ्चायत प्रदर्शनको तयारी
Published On 25 Aug 2017काठमाडौं । शिवम अधिकारीद्वारा लिखित तथा निर्देशित नेपाली कथानक चलचित्र पञ्चायतको आगामी फागुनमा प्रदर्शन गरिने भएको छ । सो ...
कसुर’को छायाँकनको तयारी अन्तिम चरणमा
Published On 25 Aug 2017युवा निर्देश दिनेश पौडेलद्वारा निर्देशित नेपाली कथानक चलचित्र कसुरको छायाँकन तयारी पुरा भएको छ । साउन महिनामै छायाँकनको थालनी ...
पौरखी नेपालको तालिम सम्पन्न
Published On 18 Jul 2015पोखरा । बैदेशिक रोजगारबाट फर्केका महिलाहरुका े सं स्था पौ रखी नेपालले भूकम्प पीडित महिलाहरुलाई ...
कु“वर मिलन समाजको साधारणसभा
Published On 05 Jun 2015पोखरा । कुँवर मिलन समाज पोखरा १५ र कुँवर मिलन नारी समाज, पोखरा १५ले संयुक्त ...
-
ताजा अपडेट
e-Papers
- Bhadra 15 (328)
- Bhadra 08 (675)
- Bhadra 01 (664)
- shrawan 25 (661)
- shrawan 18 (655)
- shrawan 11 (648)
- shrawan 04 (631)
- Ashad 29 (619)
- Ashad 22 (640)
- Ashad 15 (648)
- Ashad 08 (627)
- Ashad 01 (648)
- Jestha 25 (606)
- Jestha 18 (559)
- Jestha 11 (613)
- Jestha 04 (534)
- Baisakh 28 (481)
- Baisakh 21 (450)
- Baisakh 14 (384)
- Baisakh 7 (422)
- Chaitra 30 (249)
- Chaitra 23 (264)
- Chaitra 16 (231)
- Chaitra 2 (201)
- Falgun 25 (185)
- Falgun 18 (186)
- Falgun 11 (156)
- Falgun 4 (167)
- Poush 28 (164)
- Magh 12 (162)
- Poush 21 (160)
- Push 14 (137)
- Poush 7 (136)
- Mangsir 29 (125)
- Mansher 15 (137)
- Mangsir 8 (180)
- Mangsir 1 (157)
- Kartik 24 (157)
- Kartik 17 (143)
- Kartik 10 (131)
- Aasoj 20 (154)
- Ashoj 6 (149)
- Bhadra 23 (162)
- Bhadra 16 (187)
- Bhardha-09-2074 (146)
- Bhardha-02-2074 (148)
- Shrawan-27-2074 (179)
- Shrawan-20-2074 (146)









