दोस्रो बिहे गर्दै करिश्मा

मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुरले चााडै दोस्रो बिहे गर्दै छिन् । केही महिनाअघि मात्र पति सञ्जय कपुरसाग सम्बन्ध विच्छेद गरेर अलग भएपछि करिश्मा मुम्बईका व्यापारी सन्दीप तोशिवालसाग डेटिङमा छिन् । अन्तत: उनीहरू प्रेमलाई विवाहमा परिणत योजनामा पुगेका छन् । सूत्रका अनुसार करिश्मा–सन्दीप जति चााडो बिहे गर्न चाहन्छन् । सन्दीपले करिश्माको बिहे टुटेदेखि नै भावनात्मक … Continue reading दोस्रो बिहे गर्दै करिश्मा