गर्भवती हुूदा पनि फिल्म खेल्न तयार : रानी

मुम्बइ । अधिकांश अभिनेत्री विवाहपश्चात् आफ्नो काममा कटौती गरेको पाइन्छ । तर, बलिउड अभिनेत्री रानी मुखर्जीले भने बिहेले काममा कुनै असर नपर्ने बताउाछिन् । त्यतिमात्र नभई गर्भवती हुादा पनि फिल्ममा काम गर्न तयार रहेको रानीले बताइन् । उनले भनिन्, ‘यदि निर्देशकलाई स्वीकार छ भने म गर्भवती अवस्थामा पनि फिल्ममा काम गर्नेछु ।’ बिहेपश्चात् अधिकांश अभिनेत्री आफ्नो काममा कटौती गर्छन् । के … Continue reading गर्भवती हुूदा पनि फिल्म खेल्न तयार : रानी