अन्योलग्रस्त मधेश राजनीति

उपेन्द्र झा राष्ट्रिय राजनीतिको मूलधारमा मधेशीको पहुाच बनाउन दायित्व लिएका मधेशका दलहरू २६ सीटको मनोनयनमा पनि पहुाच बनाउन सकेन । मधेशलाई पछाडि धकेल्न सहयोगी भूमिका निर्वाह गरेका दलहरू अहिले आफै धकेलिएका छन् । कााग्रेस–९, एमाले–८ र राप्रपा–१ गरि १८ सीट वितरण भई सकेको छ । एमाओवादीलाई संयमित र संतुलित राख्न ८ सीट आरक्षित गरिएको छ … Continue reading अन्योलग्रस्त मधेश राजनीति