पोखरेली सञ्चारकर्मीद्धारा नेपालीफिल्मी डटकम सञ्चालनमा

पोखरा । नववर्षको अवसर पारेर पोखराकै पहिलो नेपालिफिल्मी डटकम को औपचारिक उद्घाटन गरिएको छ । पोखराका विभिन्न मिडियाहरुमा रहेर कामगर्ने युवा सञ्चारकर्मीहरुले नेपाली फिल्मी ड्टकम नामक वेवसाईट सन्चालनमा ल्याएका हुन् । वेवसाईटले नेपाली चलचित्र र मनोरञ्जन का सामाग्रीहरु समेट्ने बताईएको छ । मोफसलमा नेपाली चलचित्रका गतिविधिहरु कम संख्यामा हुने गर्दछन् । पोखरामा धेरैजसो गुरुङ , … Continue reading पोखरेली सञ्चारकर्मीद्धारा नेपालीफिल्मी डटकम सञ्चालनमा