मानसिक समस्या आउन सक्ने खतरा

  काठमाडौं । मनोविदहरुले आवश्यक भन्दा बढी सोच्ने र एकोहोरो भएर भूकम्पकै बारे कुरा गरी रहने प्रबृद्धि अन्त्य गर्न सबैलायृ सुझाएका छन् । उनीहरुले एउटै कुरामा बढी ध्यान दिने र आवश्यक भन्दा बढी चिन्ता लिने कार्यले मनोविज्ञान र मानसिक असर पर्ने बताएका हुन् । आवश्यकता भन्दा बढी विपतका बारेमा सोच्ने र त्यसकै पीरमा बाँच्ने गर्नाले … Continue reading मानसिक समस्या आउन सक्ने खतरा