राशीफल

  मेष साताको शुरुवातमा पराक्रम बढ्ने, प्रतिस्पर्धामा विजय भइने, व्यवसायिक प्रगति, आरोग्यता, कान्तिबृद्धि, आकर्षण बढ्ने र सफलता मिल्नेछ । दाम्पत्य जीवन तथा प्रेमसम्बन्ध प्रगाढ, मानसम्मान मिल्ने, आर्थिक लाभ हुने, यात्राादि अवसरबाट यथेष्ट मनोरञ्जन पाउन सकिने छ । बुध–बिहीवार भने स्वास्थ्यमा कष्ट, काम कार्यमा अबरोध, तनाब, पश्चातापजन्य प्रतिकुलतासँग संघर्ष गर्न पर्न सक्ने छ । वृष साता … Continue reading राशीफल