एसएलसीको रिजल्ट असार ६ गते

काठमाडौं । गत २०७१ चैत्र १६ गतेबाट शुरु भएको एसएलसी परिक्षाको रिजल्ट यहि असार ६ गते प्रकाशित गर्ने गरि परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले व्यापक तयारी गरिरहेको छ । भूकम्पको महाविनास पछिको विषम परिस्थितिमा पनि तोकिएको समय भित्र कार्यालयले परिक्षाको नतिजा निकाल्न लागेको छ । यस पटक एक साता ढिलो एसएलसीको रिजल्ट आउने भएको छ । … Continue reading एसएलसीको रिजल्ट असार ६ गते