काठमाडौं । नेपाल प्रहरमिा एआईजी बढुवा भई बिभागीय जिम्मेवारी तोकिएको १० महिना पुरा नहुँदै केही एआईजीहरु मालदार बिभागमा सरुवा हुन चलखेलमा लागेका छन । अहिले आईजीपी उपेन्द्रकान्त अर्यालसंग निकट रहेर मानस्रोत जस्तो प्रहरी प्रशासनको भर्ना, सरुवा, बढुवा जस्तो मालदार बिभाग सम्हालेका रमेशशेखर बज्राचार्य महानगरीय प्रहरी कार्यालय प्रमूख भएर आउन उपप्रधान तथा गृह मन्त्रीको … Continue reading एआईजी सरुवाको चलखेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed