बजेटको एमालेद्वारा चर्को विरोध कोइराला सरकार संकटमा !

इन्द्रेणी विशेष संवाददाता काठमाडौं । सत्तारुढ ोकपा एमालेले मंगलबार व्यवस्थापिका संसदमा अर्थमन्त्री डा. रामशरण महतद्धारा प्रस्तुत आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक बजेट एकपक्षीय, असन्तुलित, अव्यवहारिक संयुत्तल सरकारको मान्यता विपरित ल्याएको भन्दै बजेट परिमार्जन नगरे संसदबाट पारित नगर्ने घुर्की देखाएको छ । बजेटमा एमालेले दिएको सुझावलाई नसमेटिएको भन्दै अर्थमन्त्री डा. महत र प्रधानमन्त्री सुशिल कोइरालालाई भेटेर … Continue reading बजेटको एमालेद्वारा चर्को विरोध कोइराला सरकार संकटमा !