पोखराको व्यस्त बजारमा रहेको सिद्धार्थचोकमा अवस्थित सिद्धार्थ क्लबको भवन सरकारी जग्गामा छ भनेर जो कसैले पत्याउन नसक्लान् तर त्यो सत्य कुरा हो । पछिल्लो चरणमा सरकारी कार्यालय अन्तर्गत रहने पोखरा उपमहानगरपालिका तथा सो सम्बन्धि काम गर्ने संघसँस्थाले जग्गाको भाडा वा त्यसमा निर्मित भवनको भाडा लिने गरेपनि सिद्धार्थ क्लबको भाडा भने क्लबले नै लिने गरेको खुलासा भएको छ । अन्य संघसँस्थाको भाडा उपमहानगरपालिकाले र सिद्धार्थचोकमा रहेको सिद्धार्थ क्लबको भाडा उसैले लिनु कत्तिको जायज हो, र यो विषयमा किन पोखरा उपमहानगरपालिका मौन छ भन्ने प्रश्न पनि आम जनमानसमा उठेको छ ।
You are here : इन्द्रेणी साप्ताहिक » सक्षिप्त समाचार » सरकारी जग्गाको भाडा क्लबमा
-
Related Articles From This Category
एनसेलले ल्यायो मिदास ईक्लास सेवा
Published On 18 Aug 2018काठमाडौं । एनसेल प्रा.लि ले मिदास एजुकेसन प्रा.लि सँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ...
विदेश पठाउने निरौला पक्राउ
Published On 18 Aug 2018काठमाडौं । वैदेशिक रोजगारमा अफगानिस्तान लगायतका मुलुकमा पठाउने झुट्ठा आश्वासन दिई ठगी गरी विगत ७ वर्ष ...
बिसोन्स इनर्जी ड्रिंक अब नेपाली बजारमा
Published On 03 Aug 2018काठमाडौं । इनर्जी ड्रिंक बिसोन्स अब नेपाली बजारमा बिक्री सुरु भएकोे छ । नेपालका लागि ...
संकट मोचन शिव पुराण महायज्ञ हुने
Published On 27 Jul 2018काठमाडौं । नागरिक, समाज र राष्ट्रमा देखिएका विभिन्न खालका संकटको मोचन होस भन्ने कामना गरी ...
एनसेलले ग¥यो दुरसञ्चार सेवा शुल्क समायोजन
Published On 21 Jul 2018काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले गत मंगलबारबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा ...
-
ताजा अपडेट
e-Papers
- Bhadra 15 (328)
- Bhadra 08 (675)
- Bhadra 01 (664)
- shrawan 25 (661)
- shrawan 18 (655)
- shrawan 11 (648)
- shrawan 04 (630)
- Ashad 29 (619)
- Ashad 22 (639)
- Ashad 15 (646)
- Ashad 08 (626)
- Ashad 01 (647)
- Jestha 25 (605)
- Jestha 18 (558)
- Jestha 11 (611)
- Jestha 04 (534)
- Baisakh 28 (480)
- Baisakh 21 (449)
- Baisakh 14 (383)
- Baisakh 7 (421)
- Chaitra 30 (248)
- Chaitra 23 (263)
- Chaitra 16 (230)
- Chaitra 2 (200)
- Falgun 25 (184)
- Falgun 18 (185)
- Falgun 11 (155)
- Falgun 4 (166)
- Poush 28 (163)
- Magh 12 (161)
- Poush 21 (159)
- Push 14 (136)
- Poush 7 (135)
- Mangsir 29 (124)
- Mansher 15 (136)
- Mangsir 8 (179)
- Mangsir 1 (156)
- Kartik 24 (156)
- Kartik 17 (142)
- Kartik 10 (130)
- Aasoj 20 (153)
- Ashoj 6 (148)
- Bhadra 23 (161)
- Bhadra 16 (186)
- Bhardha-09-2074 (146)
- Bhardha-02-2074 (147)
- Shrawan-27-2074 (178)
- Shrawan-20-2074 (146)












