घुमघाममा मन्त्रीहरुको रेकर्ड

काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, तत्कालिन गृहमन्त्री कृष्णबहादुर महरा र तत्कालिन वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले भने जिल्ला भ्रमणवापत एक रूपैयाँ पनि नलिएको भए पनि अन्य खर्चमा उनीहरुले रेकर्ड नै तोडेका छन । वर्षमा ‘टपटेन’खर्चालु मन्त्रीहरुको रेकर्ड भने यस्तो छ –टोपबहादुर रायमाझी रू ११ लाख ९९ अजार९ सय ४६, इश्वरदयाल मिश्र ८ लाख ७८ हजार … Continue reading घुमघाममा मन्त्रीहरुको रेकर्ड