जेठाजु र ससूरो नै बलात्कारी

भीम गौतम काभ्रेको होक्से गाविसका एक पुरुष हालै रोजगारीका लागि इराक गए । उनकी श्रीमतीको पाँचखालको जिरो किलोमा पसल थियो । श्रीमान् वैदेशिक रोजगारमा गएको थाहा पाएपछि केही आवारा केटाले उनलाई मानसिक तनाव दिन थाले । ५० हजार रुपैयाँ नदिए अन्य केटासँग लागेको भनेर सामाजिक रूपमा बेइज्जत गरिदिन्छौँ, इज्जत लुटिदिन्छौँ भन्दै राति पसलमा आएर धम्क्याउन … Continue reading जेठाजु र ससूरो नै बलात्कारी