रत्नपार्कबाट ज्याक्सन हाइटपुगेपछि

आफु जे छ त्यही भनिदिने, जे देख्यो त्यही लेखिदिने अनि अर्काको टुप्पी ठाडो पार्छु भन्यो आफ्नै ठाडो हुने ……न्यूयोर्कको ज्याक्सन हाइट पुगेपछी म अगाध र अम्मली राष्ट्रबादीले रत्नपार्क बिर्सने ? आज ज्याक्सन हाइटको चौतारोमा उभ्भिएर  आजको रत्नपार्कको अवस्थाप्रति गोहीको आँसु झारेर सिचाई गर्दै गर्दा त्यो धेरै पुरानो एउटा व्यंगको सम्झना भयो । एकजना  जापानिज प्रधानमन्त्री … Continue reading रत्नपार्कबाट ज्याक्सन हाइटपुगेपछि