वरिष्ठ उद्यमी वनवारीलाल मित्तल रहेनन,

काठमाडौं । वरिष्ठ उद्यमी वनवारीलाल मित्तलको गत बुधबार ८० वर्षको उमेरमा निधन भएको छ । उहाँ नेपाल चेम्बर अफ कमर्सका पुर्व अध्यक्ष हुन । एयरलाइन्स, चिया उद्योग, आयात निर्यात, निर्माण, कपडाजस्ता व्यवसायमा संलग्न मित्तल निजीक्षेत्रका सम्मानित उद्यमीका रुपमा परिचित थिए । श्री एयरलाइन्स हेलिकोप्टर सेवा मार्फत पछिल्लो समय मित्तलले  पर्यटन उद्योगलाई टेवा पु¥याउँदै आएका थिए … Continue reading वरिष्ठ उद्यमी वनवारीलाल मित्तल रहेनन,