एमाले अखिलमा नेतृत्व होडबाजी

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २२औं राष्ट्रिय सम्मेलन आगामी माघ २७ देखि २९ गतेसम्म काठमाडौंमा गर्ने निर्णयसँगै अखिलको भावी अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवको नेतृत्व हत्याउन एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली, पूर्व महासचिव तथा स्थायी समिति सदस्य माधवकुमार नेपाल निकट विद्यार्थीहरु बीच होडबाजी र हानाथाप शुरु भैसकेको छ । संस्थापक पक्षबाट अध्यक्ष … Continue reading एमाले अखिलमा नेतृत्व होडबाजी