डा. भट्टराईको पुरानै शक्ति

काठमाडौं । नयाँ राजनीतिक शक्ति गठन गर्ने अभियानमा लागेका भारतीय संस्थापन पक्षले विश्वास गरेका पूर्व एमाओवादी नेता डा. बाबुराम भट्टराईले अन्ततः पुरानै शक्तिका नेताहरुलाई समेटेर नयाँ शक्तिको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । गत आइतबार र सोमबार राजधानीको चावहिलमा राष्ट्रिय कार्यकर्ता र केही विकाउ कथित बुद्धिजीवी र राजनीतिक विश्लेषकहरुको भेला गराएर नयाँ शक्तिको … Continue reading डा. भट्टराईको पुरानै शक्ति