प्रमुख आयुक्त सिफारिसको तयारी

काठमाडौं । सरकारले निर्वाचन आयोगको रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको सिफारिसका लागि सूची तयार पार्न संवैधानिक परिषद मार्फत प्रकृया शुरु गर्न लागेको छ । आयोगमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, आयुक्तहरु दोलखबहादुर गुरुङ र पिवि ठाकुरको छ वर्षे पदावधी सकिएर पद रिक्त छ । प्रमुख आयुक्त हुन निर्वाचन आयुक्तहरु अयोध्यप्रसाद यादव, इला … Continue reading प्रमुख आयुक्त सिफारिसको तयारी