हिमालयनका कर्जा योजना

काठमाडौं/ हिमालयन बैंक लिमिटेडले नौलो प्रकृतिको आवास कर्जा तथा सवारीसाधन कर्जा योजना ग्राहकसमक्ष ल्याएको छ । बंैकले प्रस्तुत गरेको यो कर्जा सुविधाको उद्देश्य ग्राहकवर्गलाई ब्याजदरको उतारचढावबाट मुक्ति दिलाउनु रहेको हिमालयनले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आवास कर्जाका लागि कर्जा लिएको पहिलो ३ वर्षसम्म निश्चित ब्याजदर हुनेछ । तेस्रो वर्षपछि मात्र बैंकले बजार अनुसार निर्धारण … Continue reading हिमालयनका कर्जा योजना