प्रहरी र सशस्त्र बीच सम्बन्ध सुधार

  काठमाडौं । भ्रष्ट, सन्की र घमण्डी स्वभावका सशस्त्र प्रहरी बलका निलम्बित आईजीपी कोषराज बन्तको कार्यशैली र व्यवहारका कारण चिसिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सम्बन्धमा दुर्जकुमार राई कामु आईजीपी भएपछि सामान्य सुधार आएको छ । नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल गत मंगलबार हल्चोक पुगेर बलका कामु आईजीपी राईलाई बधाई र शुभकामना दिएका छन् … Continue reading प्रहरी र सशस्त्र बीच सम्बन्ध सुधार