चमेलियामा १० अर्व लुट

आर.वि बमबाट काठमाडौं । करिव ८ वर्ष अगाडीदेखि निर्माण शुरु गरिएको ३० मेगावाटको चमेलिया जल विद्युत आयोजन अझै निर्माण सम्पन्न हुन सकेको छैन । ८ अर्वमा निर्माण सम्पन्न हुने गरि डिपीआर तयार भएको लागत बढेर अहिले १८ अर्व भन्दा बढी पु¥याउन लागेर जलविद्युत माफियाहरुले चमेलिया जलविद्युत आयोजनालाई अरवौं–अरव भ्रष्टाचार गर्ने दुहुनो गाई बनाइ रहँदा पनि … Continue reading चमेलियामा १० अर्व लुट